‘ढुंगानालाई सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार प्रदान’

फ्रेंकफर्ट (जर्मनी)—एक दशकदेखि डिजिटल पत्रकारितामा सक्रिय कृष्ण ढुंगानालाई वेलायतमा स्थापना गरिएको सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार—२०१७ प्रदान गरिएको छ। जर्मनीको दक्षिणी सहर फ्रेंकफर्टमा शुक्रबार अयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष जीवा लामिछानेले सो पुरस्कार ढुंगानालाई हस्तान्तरण गरेका छन्। पुरस्कारको राशि ५ सय डलर रहेको छ। अनलाइन पत्रकारिताका आयामबारे विश्वव्यापी रुपमै बहस भइरहेको भन्दै … Continue reading ‘ढुंगानालाई सीतादेवी ढकाल अन्तर्राष्ट्रिय अनलाइन पत्रकारिता पुरस्कार प्रदान’